चलचित्र निर्माता छविराज ओझा विरूद्ध बहुविवाहकाे उजुरी

चलचित्र निर्माता छविराज ओझा विरूद्ध बहुविवाहकाे उजुरी परेकाे छ । जेठी पत्नी हेमा ओझाले छवि र शिल्पालाई विपक्षी बनाएर प्रहरी वृत्त गौशालामा उजुरी दिएकाे बताइएकाे छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् […]

नेकपाले जिल्ला इञ्चार्ज तोक्यो, विभाग भने गठन हुन सकेन(सूचि सहित)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ । भागबण्डा मिलाउँदा कुनै जिल्लामा इञ्चार्ज मात्रै ताेकिएकाे छ भने कुनै जिल्लामा १० जनासम्म सह-इञ्चार्ज ताेकिएकाे […]

गाेर्खामा बामपन्थी नेता अधिकारीकाे श्रद्धाञ्जलीसभा सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा शनिबार गाेरखामा श्रद्धाञ्जलीसभा सम्पन्न भएकाे छ । बासु स्मृति प्रतिष्ठानले गरेकाे कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, युवा नेता लेखनाथ न्याैपाने लगायतकाे उपस्थिति […]

ब्रेकिङः बाढीले विजयपुर खोलामा रहेकाे डाइभर्सनमा क्षति

पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा क्षति पुगेकाे छ । डाइभर्सनमा क्षति पुग्दा मालावाहक सवारी आवागमन बन्द भएको छ । अाइतबार रातीकाे बाढीले […]

विप्लव नेतृत्वकाे नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।  काठमाडौंको काँडाघारीबाट लामालाई प्रहरीले आइतबार मध्यरातमा पक्राउ गरेको हो ।  महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले […]