रोटरी क्लब अफ पोखरा फिस्टेलको १७ औँ पदस्थापना र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औँ पदस्थापना समारोह सम्पन्न भएको छ । २०१८÷१९ का अध्यक्ष रोटरियन बाबुराम पाठकले २०१९÷२० को अध्यक्ष रो.अर्जुन थापालाई कार्यवाहक अध्यक्षताको […]
पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । हिलसाइड बोडिङ स्कुलको सहकार्यक्रमा कलेजले कक्षा ११ र १२ यस […]
४१ औ पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजना तथा नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीको सहयोगमा साउन ७ देखि पोखरामा पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय […]
सामुदायिक बन उपभोक्ता महासंघ नेपालले उपभोक्ताको हक अधिकार सुनिश्चितताको माग गर्दै आगामी भदौ महिनादेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित केन्द्रीय पदाधिकारी तथा प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष […]
३७ औ वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतवार वृक्षरोपण गरेको छ । त्यस अवसरमा पोखरा–११ काँहुमा विभिन्न प्रजातिका ३७ वटा बिरुवा रोपिएको काँग्रेस कास्कीले जनाएकाे छ । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले […]