नेकपा कम्युनिस्ट पार्टी नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । लामालाई मंगलबार ललितपुरस्थित नख्खु कारागार चलान गरिएको हो । काठमाडौंको काँडाघारीबाट आइतबार मध्य राति पक्राउ परेका उनलाई बम विष्फोट […]
पोखरा महानगरपालिका ११ स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा चौतारीको आयोजनामा मंगलबार महानगरको कार्कीडाँडा स्थित जयकोट सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण गर्दै ग्लोवल सर्भिस टिम […]
बोरिस जोनसन संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएकाे छ । बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा बाेरिसले विजयी हुनुभएकाे छ । बाेरिसले ९२ हजार १५३ मत पाए भने हन्ट ले मात्र […]
पर्फेक्ट व्यालेन्स फिट्नेस इन्टरनेसनल प्रालिले पोखराको विद्यालयमा रु ५० हजार रुपैया सहयोग गरेको छ । पोखरा १५ फलेपाटनस्थित सिद्ध माविको अक्षयकोषका लागि उक्त रकम सहयोग गरेको प्रालिका निर्देशक अमेरिकी नागरिक चक लाम्काले बताउनुभयो । आफ्नो […]
आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागु उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाको विरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रेको पोखरा उद्योग वाणिज्य संघले बिरोधका कार्यक्रम स्थगित गरेको छ । नेपाल सरकारले समस्या समाधानको […]