कस्मिर मुद्दाका विषयमा अमेरिका र भारतकाे फरक दावी सार्वजनिक

कस्मिर मुद्दा समाधानका लागि भारतले अनुराेध गरेकाे अमेरिकी भनाइ साँचाे नभएकाे भारतले प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्मिर मुद्दा सुल्झाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई मध्यस्थताका लागि आग्रह गरेको बताउनुभएकाे थियाे । […]

१२ दलित परिवारको निःशुल्क स्वास्थ्य बिमा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित परियारटोलका दलित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले उनीहरुको लागि स्वास्थ्य बिमा गराएको हो । हालै एक कार्यक्रमका बीच परियार टोलका […]

लायन्स क्लब अफ पोखरा पिस सिभिक पाँचौ वर्षमा

लायन्स क्लब अफ पोखरा पिस सिभिकले स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षको अवसरमा सोमबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका दितिय उपाध्यक्ष विश्वेश्वर आचार्यले उद्घाटन […]

जनवादी क्रान्ति पुरा भयाेः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति पुरा भएकाे बताउनुभएकाे छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले […]

पोखरा रङगाशालाको फुटबल ग्राउण्ड प्राकृतिक नै हुन्छः मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरा रङशालाको खेलकुद ग्राउण्ड प्राकृतिकनै हुने बताउनुभएको छ । यस अगाडि खेल मैदानलाई कृतिम बनाउने भनेर गिट्टी समेत हाली सकेको भएपनि चौतर्फी विरोधको कारण प्राकृतिक नै बनाउन लागिएको हो […]