चितवनमा पछिल्लो ६ महिनामा ५४ नयाँ एचआइभी संक्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो संख्यामा संक्र्रमित भेटिएका हुन् । भरतपुरमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा […]
अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । बम विस्फाेटमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त […]
पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । अब्बासीलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । खान प्रधानमन्त्री भएपछि भ्रष्टाचार सम्बन्धि मुद्दाहरूमा कारवाही तीव्र पारिएकाे छ । पाकिस्तान मुस्लीम […]
प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरिएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगाेमा हालसम्म १ हजार ६ सय बढीकाे इबाेलाका कारण मृत्यु भएकाे जनाएकाे छ । अन्तर्राष्ट्रिय आपतकाल घाेषणासँगै […]
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानकाे एक मानवरहित ड्रोन अमेरिकी सेनाले खसालेको दावी गर्नुभएकाे छ । उहाँका अनुसार अमेरिकी जलसेनाले इरानकाे मानवरहित ड्राेन खसालेका हुन् । ट्रम्पले अमेरिकी जलसेनाले आफ्नो पानीजहाज नजिक आएपछि रक्षात्मक कारवाहीका क्रममा […]