माननीय गृहमन्त्री श्री राम बहादुर थापा “बादल” ज्यूको अध्यक्षतामा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूको विशेष उपस्थितिमा मिति २०७६।०३।२८ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकबाट भएका निर्णयहरु : १.मिति २०७६।०३।२६देखि […]
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक नै बनाउनुपर्ने बताउनुभएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले भन्नुभयो, ‘पोखरा रंगशालाको […]
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले २०६ औं भानुजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै जरोटुप्पो संरक्षण साहित्य समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तलाई सम्झेर पृथ्वीनारायण क्याम्पसको भानुपार्कबाट वाङ्मयिक यात्रा […]
उपल्लो मुस्ताङ लोमान्थाङका छिरिङ वाङ्दी उमेरले ७४ वर्ष पुग्नुभयो । वैंसकाे उमेर २५ वर्ष छंदा वाङदी लगायतका साथीहरु हिमाली क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवनमा आधारित रहेको लोक नाटक उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा मञ्चन गरी रमाइलो […]
गण्डकी प्रदेशबाट ४ जना छानिए साउन १२ गते पोखरा उद्योग वाषिज्य संघमा आयोजना हुने राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ४ जना कलाकार छानिएका छन्। लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ७३ औं जन्म […]