चितवन मेडिकल कलेजमा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

भरतपुर महानगरपालिकामा चौविसकोठी नजिकै रहेको चितवन मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीहरुले भरतपुरको चौबिसकोठीबाट नारबाजी सहित कलेजसम्म पुगेका थिए । मेडिकल शिक्षाका लागि सरकारले तोकेको भन्दा बढी शुल्क […]

धर्ती माता बताउने विष्णु कुँवर धराैटीमा थुनामुक्त

सार्वजनिक स्थानमा नै एक युवतीलाई यातना दिने विष्णु कुँवरलाई धरौटी लिइ थुनामुक्त गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई ‘धर्ती माता’ बताउने महिला विष्णु कुँवरले अभद्र व्यवहार गर्दै यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि […]

चर्किएकै पुलमा मालबाहक गाडी

पोखराको प्रवेशद्वार विजयपुर खोलामा रहेको पक्की पुलमा चर्किकाले जोखिम रहेको भन्दै मालबाहक गाडी चलाउन लगाइएको रोकावट खुलेको छ । पुलनजिकै १० टनभन्दा बढी भार बहन गरेका गाडीका लागि बनाइएको डाइभर्सन बाढीले बगाएपछि चर्किएकै पुलबाट मालबाहक […]

ह्याक्सो ब्लेडले थुनुवा कोठाको झ्याल काटेर थुनुवा फरार

महानगरीय प्रहरी प्रभाग ललितपुर भैंसेपाटीको हिरासतमा रहेका बन्दी फरार हुने क्रममा फलाम काट्ने ‘ह्याक्सो ब्लेड’ प्रयोग गरेको पाइएको छ । सोमबार राति हिरासतको ट्वाइलेटमा रहेको झ्यालको फलामे डन्डी काटेर तीन जना थुनुवा भागेका थिए । […]

नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन

हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । उपाधि जितेसँगै नेपाल […]