योजना छनोट प्रक्रियाप्रति सांसद बराल असन्तुष्ट

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रामजी प्रसाद बराल(जीवन)ले योजना छनोट प्रक्रियाप्रति असन्तुष्टी व्यक्त गर्नुभएकाे छ । साथै उहाँले याेजना छनाेटको जिम्मेवारी प्रदेश नीति तथा योजना आयोगलाई दिनुपर्ने बताउनुभएकाे छ । प्रदेश सभाको बिहीबारको बैठकमा विनियोजिन विद्येयक […]

होला त चीनका राष्ट्रपतिको नेपाल भ्रमण ?

नेपालका तर्फबाट पटक पटक चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि पहल भइरहेको छ । यसअघि भ्रमण गर्ने तयारी भएपनि विभिन्न कारणले चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण हुन सकेको छैन । नेपालका तर्फबाट फेरि भ्रमण […]

भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुलद्वारा राजीनामा

भारतीय कांग्रेस पार्टीका प्रमुख राहुल गान्धीले पदबाट राजीनामा दिनुभएकाे छ । राहुलले राजीनामाको घोषणा गर्दै भर्खरै सम्पन्न लोकसभा चुनावको हारको जिम्मा समेत लिने बताउनुभएकाे छ । उहाँले कांग्रेस पार्टीलाई फेरि उठाउनका लागि कडा फैसला जरूरी […]

पूर्वआइजिपी ठकुरीद्वारा अदालतसमक्ष आत्मसमर्पण

सुडान मिसन घोटाला काण्डमा दोषी ठहर गरिएका नेपाल प्रहरीका पूर्वआइजिपी रमेश चन्द ठकुरीले अदालतसमक्ष आत्मसमर्पण गर्नुभएकाे छ । सर्वोच्च अदालतले गत वैशाख १७ मा सुडान मिसन घोटाला काण्डमा दोषी ठहर गर्दै ठकुरीलाइ १ वर्ष कैद […]

लमजुङमा बन्ला त स्मार्ट फिल्म सिटी ?

लमजुङमा स्मार्ट फिल्म सिटी निर्माणका लागि सम्झौता भएको छ । भएको छ । लमजुङ जिल्लाको सदरमुकाम बेँसीसहर नगरपालिकामा निर्माणका लागि पारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाको करिब पाँच हजार रोपनी क्षेत्रफलमा स्मार्ट फिल्म सिटी […]