अमेरिका र चीन अवरुद्ध रहेको व्यापार वार्तालाई पुनः सूचारु गर्न तयार भएका छन् । जापानमा जी-२० बैठकमा भएको साइडलाइन वार्ताका क्रममा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र चीनका राष्टपति सी जिनपिङ व्यापार वार्तालाइ सूचारू गर्ने सहमति […]
मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले देशैभर वृक्षरोपण कार्यक्रम गरेको छ । राष्ट्रिय वृक्षरोपण दिवस तथा मदन जन्मजयन्तीका अवसरमा देशैभर वृक्षरोपण गरिएको हो । कार्यक्रम अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ […]
पोखराको लेकसाइडमा नेपाली परिकार महोत्सव शुरु भएको छ । महोत्सवको आयोजना रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले गरेको हो । पोखराको लेकसाइड बाराहीचोक पछाडिको चौरमा साँझ ५ बजेबाट नेपाली परिकार महोत्सव शुरु भएको […]
सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतीय चुनावमा रूसले हस्तक्षेप गरेका कारण ट्रम्प विजयी बनेको भन्दै अमेरिकामा चर्को बहस भयो । रूसी हस्तक्षेपका कारण नै डोनाल्ड ट्रम्पले चुनाव जितेको भन्दै छानबिनको माग गरियो । छानविन भइ […]
जुत्ता व्यवसायी संघ कास्कीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम पोखराको मानवअधिकार चोकमा सम्पन्न भएको छ । उक्त अवसरमा ६२ युनिट संकलन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कार्यक्रमको उद्घाटन […]