बजेटमा विभेद भएको भन्दै काँग्रेसद्वारा पोखरा महानगरपालिकामा तालाबन्दी

नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाली कांग्रेसले जितेका वडामा बजेट विनियोजनमा विभेद गरिएको भन्दै महानगरपालिकाको कार्यालयमा तालाबन्दी र प्रदर्शन गरिएको हो । कांग्रेसबाट चुनाव जितेका वडाध्यक्षहरूले महानगरका मेयर […]

अर्गानिक स्वाद पाइने होटल लिबट्री सञ्चालनमा

पोखरा–१७ ड्यामसाइडमा अर्गानिक स्वाद पाइने गरि बुधबारबाट होटल लिबट्री सञ्चालनमा आएको छ । फलेवास नगरपालिका १ कार्कीनेटा जन्मिएका विनोद पौडेलले १२ वटा एसी रुम, ९ वटा ननएसी सहित गरी २१ वटा रुम र १ वटा […]

हिमाल कलेज अफ म्यानेजमेन्टमा विद्यार्थी र अविभावकसगँ छलफल

पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका बारेमा एसईई दिएर बसेका विद्यार्थी र अविभावक सगँ छलफल गरेका छन् । विद्यार्थी तथा अविभावकलाई पर्यटन व्यवसायी पम्फा पहारीले नेपालमा […]

बजेटमा विभेद गरिएको भन्दै काँग्रेस सांसदको असन्तुष्टी

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा विभेद गरिएको भन्दै काँग्रेस सांसदहरुले असन्तुष्टी जनाएका छन् । रेडबुकमा त्रुटी रहेको भन्दै विरोध गरिरहेको काँग्रेसले बुधबार बजेट सम्बन्धि छलफलमा विभेद गरिएको गुनासो गरेको हो । प्रदेशसभामा कांग्रेसको प्रतिनिधित्व गर्ने […]

पाेखराकाे बजेटमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि असन्तुष्ट, महानगर तालाबन्दी गर्ने

पोखरा महानगरपालिकाले बजेट विनियोजनमा मनोमानी गरेको र आफूहरुका कुरा नसुनेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरको ‘रातो किताब’ नै च्यातेका छन् । काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले आफूहरले प्रस्ताव गरेका योजना नसमेटिएको विरोधमा रातो किताब च्यातिदिएका […]