सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेजका साथै सांगठनिक एकीकरणको बाँकी कामका विषयमा छलफल हुने बताइएको छ । बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे […]

चालकलाइ नमस्ते वा धन्यवाद भनाैंः पूर्वमन्त्री पाण्डे

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेयले नेपालमा पनि चालकलाई नमस्ते वा धन्यबाद भन्ने संस्कारकाे विकास गर्नुपर्ने बताउनुभएकाे छ । शनिबार पोखरामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४०औं स्थापना दिवसको अबसरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पुर्वमन्त्री पाण्डेले […]

पाेखराकाे मनिपाल अस्पतालमा गाडी ठक्करले बालककाे मृत्यु

पोखराको मणिपाल शिक्षण अस्पतालमा गाडीले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । सोही अस्पतालमा कार्यरत डा. विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पाेखरा महानगरपालिका २८ माझठाना घर भ​एका ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान […]

निलम्बित सांसद नेल प्रकरणमा प्रधानमन्त्रीको चासो, खोल्न निर्देशन

राष्टिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । डिल्लीबजार कारागारमा कैदमा रहेका बेला विरामी भएपछि उपचारका लागि चौधरीलाई बीरअस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री […]

आज देशैभरको मौषम बदली हुने, चितवन लगायतका जिल्लामा बर्षा

मौषम पूर्वानुमान विभागका अनुसार आज देशको देशको पुर्वी तथा मध्य भुभागमा मौषममा सामान्य बदली हुने छ । पश्चिमी भु(भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य तथा पश्चिमका केहि स्थानहरुमा […]