केन्द्र सरकार संघीयताको मर्म अनुसार चलेनः मुख्यमन्त्री गुरुङ

यसअघि पनि लगातार केन्द्र सरकारको आलोचना गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि त्यस्तै आलोचना दोहोर्याउनुभएको छ । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकार संघीयताको मर्म अनुरुप नचलेको मुख्यमन्त्री गुरुङको आरोप रहेको […]

पोखरा महानगरपालिकाको आ.व. ०७६/७७ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत(पूर्ण पाठ)

पोखरा महानगरपालिकाको पाँचौ नगरसभा शुरु भएको छ । नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आगामि आर्थिक बर्ष ०७६७७ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणका साथै पोखराको पर्यटन, […]

आगामी वर्ष कृषकहरुको वर्गिकरणः मन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले बिनियोजन विधेयकबारे संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएकाे छ । बजेट आएपछि सांसदहरुले उठाएका विभिन्न प्रश्नको उत्तर दिदै मन्त्री खनालले आगामी वर्ष कृषकहरुको वर्गिकरण र सुरक्षा […]

पोखरा महानगरमा खुल्ला व्यायामशाला निर्माण गरिदैं

पोखरा महानगरपालिकाले असार मसान्तसम्म महानगर क्षेत्रभित्र रहेका विभिन्न ६ वटा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने भएको छ । कार्यक्रम अन्तर्गत महानगरपालिकाले लेखनाथको भण्डारढीकस्थित रंगशाला र ताल बाराही मावि स्कुल नजिकैको पार्कमा खुल्ला व्यायामशाला निर्माण गरिसकेको […]

सर्लाही घटनाः पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको सत्तारुढ सांसदकै आशंका

सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युननिष्ट पार्टीका सर्लाही इञ्चार्जको भिडन्तमा नभई नियन्त्रणमा लिएर हत्या गरिएको आशंका गर्नुभएको छ । प्रहरीले भिडन्तमा पौडेलेको मृत्यु भएको […]