मिडिया काउन्सिल विधेयक विरुद्ध संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ

मिडिया काउन्सिल विधेयकको विरोधमा तेस्रो चरणको आन्दोलन अन्तर्गत पत्रकार महासंघले गरेको हस्ताक्षर संकलन आज प्रमुख जिल्ला अधिकारी मार्फत देशैभरबाट प्रधानमन्त्रीलाई बुझाइएको छ । यसैविच पत्रकार महासंघ कास्कीले पनि पोखरामा ३ दिनको अवधिमासंकलन गरिएको हस्ताक्षर शुक्रबार […]

अन्तर्रा्ष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइयो

आज जुन २१ तारिख, अर्थात अन्तर्रा्ष्ट्रिय योग दिवस । योग शिक्षा नेपालको हिमालय क्षेत्रबाट संसारभर फैलिएको मानिन्छ । नेपालका काठमाण्डौ, पोखरा, चितवन लगायतका विभिन्न स्थानमा योग दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको छ । चितवनमा आयोजित […]

अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नु पर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार काठमाण्डाैकाे राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले […]

जिल्ला इञ्चार्जको हत्या भएको विप्लवको दावी, असार १० मा नेपाल बन्द

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै पौडेलको प्रहरीले कायरतापूर्वक हत्या […]

चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा एक युवाको मृत्यु

चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा एक युवाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण युवाको मृत्यु भएको आरोप लगाएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका १५ सिमलार मैनापुरका १७ बर्षीय लेखराज […]