गर्मीका कारण चितवनका विद्यालय ३ दिनका लागि बन्द

चितवनमा बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरु सोमबारदेखि बुधबारसम्म बन्द गरिने भएको छ । भरतपुर महानगरपालिकाले आइतबार सूचना जारी गर्दै गर्मी बढेको कारणले महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको हो […]

सुडानमा प्रदर्शनमा सहभागी महिला बलात्कृत

सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर प्रदर्शनमा सहभागी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको छ । राजधानी खार्तुमस्थित सैन्य मुख्यालय बाहिर लोकतन्त्रको माग गर्दै प्रदर्शनमा सहभागीहरु माथि सेनाले गोली चलाएपछि भाग्ने क्रममा एक घरमा छिरेकी […]

साेमालियमा प्रहरीलाइ लक्षित गरी विस्फाेट

सोमालियामा अज्ञात समूहले गराएकाे विस्फाेटमा परी आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी चढेको गाडीलाई लक्षित गरी गराइएको विस्फाेटमा ८ प्रहरीकाे मृत्यु भएकाे हाे । सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी […]

हङकङ सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनकाे विराेधमा प्रदर्शन जारी

हङकङमा सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको विशाल प्रदर्शन भएकाे छ । प्रदर्शनकारीका अनुसार २० लाख नागरिक उक्त विराेध कार्यक्रममा सहभागी भएका थिए । यसअघिका प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएपनि शनिबारकाे प्रदर्शन तुलनात्मक रूपमा […]

गुठी विधेयकको विरोध गर्दै विश्व हिन्दु युवा संघले आन्दोलनमा

गुठी विधेयकको विरोधमा विश्व हिन्दु युवा संघले देशैभर आन्दोलन चर्काउने भएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै विधेयक विरुद्ध आन्दोलनको […]