चितवन र तनहुँ जिल्लालाई जोड्ने मुग्लिङमा त्रिशुली नदीमा निर्माणाधीन आर्क ब्रिजको दुवैपट्टी सडक निर्माणका लागि सवारी आवागमन बन्द हुने गरेकामा अव बाटो खुल्ला भएको छ । आर्क ब्रिजमा जाने बाटो बनाउनका लागि दैनिक ९ घण्टा […]
जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिकाको चुनावमा मतपत्र च्यात्ने दुईजनालाई कसुरदार ठहर गरेको छ। बिहीबार जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने तत्कालिन माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोण सिवाकोटीलाई कसुरदार ठहर गरेको हो। उनीहरूलाई […]
चितवनको भरतपुर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीच शैक्षिक कार्यक्रम नविकरणको सम्झौता भएको छ । आज (शुक्रवार) भरतपुर अस्पताल र न्याम्सका प्रतिनिधिहरु विच सो सम्झौता भएको हो । उपकुलपति प्रध्यापक डाक्टर डिएन शाहाको […]
चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा हुन लागेको आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको […]
पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गर्नुभयो । आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी […]