नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम श्री मन्जीव सिंह पुरीले आजअर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभयो । भारत सरकारले आवास पुनर्निमाणका लागि नुवाकोट र […]
लमजुङमा आफैले पढेको स्कुलमा एक व्यक्तिले १० लाखको छात्रवृत्ति अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ चिसंकुमा रहेको जनमन्दिर माविमा अमेरीकाको टेक्सासमा बस्दै आउनुभएका प्रमोद बिलास घिमिरेको अगुवाईमा उक्त छात्रवृत्तिकोषको घोषणा […]
पाकिस्तान सरकारले मुलुक चलाउन पैसा नभएपछि सबै नागरिकलाई ३० जुन सम्म आफ्नो सम्पत्ति सार्वजनिक गर्न आग्रह गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा हिजो सम्बोधन गर्दै मुलुकलाई सम्बृद्ध र गरिबको जीवनस्तर सुधार गर्न […]
नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गएको वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ […]
नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँडले जेठ २६ गते गुठीयारहरुले शान्तिपूर्ण प्रदर्शन गरेको बताउनुभएको छ । गिरफ्तार भइसकेपछि पनि पक्राउ परेकालाई बल प्रयोग गर्ने कार्यको राज्यले नैतिक जिम्मेवारी लिन माग गर्नुभयो । काँग्रेस सांसद पुष्पा भुषालले […]