हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम सञ्चालनमा ल्याउने

अमेरिकी सरकारको निर्देशनमा गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्नमा प्रतिबन्ध लगाएपछि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम विकास गर्दैछ । हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम हङ्गमेङ्ग सञ्चालनमा ल्याउन लागेको हो । हुवावेको यो अपरेटिङ्ग […]

नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पर्यटक जान पाउने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पर्यटक समेत जान पाउने भएका छन् । आगामी वर्षबाट पर्यटकहरु शुल्क तिरेर अन्तरिक्ष स्टेसनमा जान पाउने भएका हुन् । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका […]

प्रदेश नं ३ मा आगामी आव ०७६/७७ का लागि ४७ अर्ब ६० करोडकाे बजेट प्रस्तुत

प्रदेश नं ३ काे सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट ल्याएकाे छ । प्रदेशसभाकाे आइतबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी […]

एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा […]

पेट्रोल, डिजेल र मट्टितेल मुल्य घट्याे

नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर २ रूपैयाँ मुल्य घटाएकाे हाे । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको […]