अन्नपूर्ण गाउँपालिकाका विकास योजना अनुगमन

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको जिल्ला समन्वय समितिको एक टोलीले स्थलगत अनुगमन गरेको छ । टोलीले संङघ, प्रदेश र स्थानीय सरकारबाट आर्थिक बर्ष २०७५।०७६ मा बजेट विनियोजन गरि निर्माणाधीन एवम् सम्पन्न […]

स्याङ्जामा वल्र्डलिङ्कको सम्पर्क कार्यालय सञ्चालनमा

वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लि ले स्याङ्जाको सदरमुकाममा नयां सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्याङ्जा बजार आसपासका नागरिकको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा दिने उद्देश्य सहित पुतली बजार नगरपालिका –१ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो […]

पत्रकार कुँवर, पाैडेल र राना पुरस्कृत हुँदै

पोखरा पत्रकारिता सम्मान पत्रकार श्यामनाथ कुँवर, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार त्रिभुवन पौडेल र जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार गिता रानामगरलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले यी पुरस्कार […]

गण्डकी प्रदेश प्रहरी प्रमुखद्वारा कार्यभार ग्रहण

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले शुक्रबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश प्रहरी प्रमुखको कार्यभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालय (मन्त्री स्तरिय) […]

भरतपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सुरू गरिएको हो । भरतपुर महानगरपालिकाकि मेयर रेनु दाहालले वडा नं २२ पटिहानीमा आयोजित […]