कर्मचारी सम्बन्धि नियम नियमहरु डोजर लगाउन सम्भव छैनः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गरिने तर सबै भताभुंग बनाउन असम्भव रहेको बताउनुभयो । उहाँले अहिले नै सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नहुने […]

पत्र कुटनीतिः उत्तर कोरियाली नेता किमलाइ ट्रम्पको पत्र

अमेरिकी राष्ट्रपति डोनाल्ड यसअघि जस्तै उत्तर कोरियाली नेता एक पत्र पठाउनुभएको छ । यसअघि पनि किम किम जोङ उनलाई ट्रम्पले पत्र लेख्नुभएको थियो । ट्रम्प दक्षिण कोरिया भ्रमणको तयारीमा रहनुभएको छ । भ्रमणको पूर्वसन्ध्यामा ट्रम्पले […]

नेशनल क्रियशनमा कक्षा ११ मा कानून र व्यवस्थापनको पढाइ हुने

नेशनल क्रियशन एकेडेमी पोखरा ८ नागढुङगा मिलनपथले यस वर्ष देखी कानून तथा व्यवस्थाप अध्ययन विषयमा कक्षा ११ को कक्षा सञ्चालन गर्ने भएको छ । यस वर्ष कक्षा ११ र अर्को वर्ष देखी कक्षा १२ मा […]

पत्रकार पौडेल सम्मानित

पोखराका रंगपत्रकार राजाराम पौडेललाई शनिबार सम्मान गरिएको छ । इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौ संस्करणको मिस एसइई पोखरा २०१९ को अन्तिम प्रतिष्पर्धा तथा द ग्राण्ड कन्र्सट एण्ड एजुकेशन फेयर […]

वर्षाले भरतपुर विमानस्थलका उडान रद्द

दिनभरको वर्षाका कारण शनिबार भरतपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार ‘भिजीबिलिटी’ नपुगेका कारण उडान अवरुद्ध भएका हुन् । उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर […]