शान्ता चाैधरी बी र करिष्मा बी प्लसमा उर्तीण

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार प्रकाशित नतिजनाअनुसार नेकपा नेतृ शान्ता चौधरी र अभिनेतृ करिश्मा मानन्धर उतीर्ण भएका छन् । नेतृ शान्ता चौधरीले बी ग्रेड र अभिनेतृ मानन्धरले बी प्लस […]

नेकपाकाे प्रकाशित हुन नपाएकाे राजनीतिक दस्तावेज(पूर्ण पाठ)

नेकपामा विवाद बढेकाे छ । राजनीतिक दस्तावेजमा जनताकाे जनवादमा सहमति गरेपनि पछिल्लाे समय जनताकाे बहुदलीय जनवादकाे विषय थप्नुपर्ने पूर्व एमालेका नेताहरूकाे प्रस्तावले थप विवाद भएकाे छ । नेकपाका अध्यक्षद्वयलाई अन्तिम टुंगो लगाउने जिम्मा दिइए पनि […]

एसईई परीक्षाको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो । नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना […]

पोखरामा पत्रकार कुंवर, पौडेल र राना सम्मानित

पत्रकार महासंघ कास्कीले आफ्नो स्थापना दिवसको अबसरमा विहिबार ३ विधाका पत्रकारिता सम्मान पुरस्कार वितरण गरेको छ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले ३ विधाका ३ जना पत्रकार पत्रकार श्यामनाथ कुँवर, पत्रकार त्रिभुवन पौडेल र गीता […]

सामाजिक अभियानमा भेडी गाेठाले जापान मा प्रदर्शन हुँदै

आउँदो २१ जुलाई २०१९ मा गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘भेडि गोठाले’ ( क्यु प्ह्राे छे ) को जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ । नेपाल मा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयाेगकाे […]