मन्त्री परिषद् बैठकका निर्णय सार्वजनिक, ३ महासेनानी रथीमा बढुवा

नेपाल सरकारको गत असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गरिएको छ । बैठकले विभिन्न १५ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । बिहीबार पत्रकार सम्मेलन गरेर […]

द्वन्द्वग्रस्त लिवियामा नेपाली, विद्रोहीको आक्रमणमा १ नेपालीको मृत्यु

आकर्षक रोजगारीको प्रलोभनमा द्वन्द्वग्रस्त मुलुकमा समेत नेपालीहरुको तस्करी हुने गरेको खुलासा भएको छ । यस्तो खुलासा लिवियामा विद्रोहीले गरेको आक्रमणपछि भएको हो । आक्रमणमा परी एक नेपालीको मृत्यु भयो । मुत्यु हुनेमा लम्जुङ चिती–८ तिनपिप्लेका […]

सांसद दीपक मनाङेको पार्टी प्रवेशप्रति नेकपाका नेता असन्तुष्ट

गण्डकी प्रदेशको मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा गण्डकी प्रदेशसभामा विजयी सांसद दीपक मनाङे (राजीव गुरुङ)को नेकपा प्रवेश प्रति सोही पार्टीका नेताहरुले आपत्ति जनाएका छन् । प्रनिनिधि सभा सदस्य एवं नेकपाका प्रभावशाली नेता योगेश भट्टराई, […]

उज्यालाे देखेपछिकाे खुशी(भिडियाे)

१३ बर्षका रोशन तामाङले आँखा नदेख्दा लाग्थ्याे अव उज्यालाे देख्न पाइनेछैन । तर हेटाैंडा आँखा अस्पतालले गरेकाे शिविरपछि डा.सन्दुक रूइतकाे टाेलीले तामाङकाे अप्रेशन गरी उज्यालाे देख्ने बनाइदिएपछि राेशन खुशी हुनुभएकाे छ । राेशनकाे खुशी याे […]

धर्मगुरु रामबहादुर बम्जन महाध्यानमा

बोधि श्रवण धर्म संघले धर्मगुरु रामबहादुर बम्जन तीन वर्षको लागि महाध्यानमा बसेकाे बताउनुभएकाे छ कमलामाई नगरपालिका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको आश्रम–काजोक्पामा बम्जन यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको जानकारी संघले […]