प्रधानमन्त्री रोजगार कार्यक्रमः पोखरा २७ मा बाटो निर्माण

पोखरा महानगरपालिका वडा नं. २७ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चन्द्रकालिकामन्दिर पुग्ने सिढी बाटोनिर्माण गरेको छ । कार्यक्रमअन्र्तगतपाँचलाख रुपैया बजेटले मन्दिरसम्मपुग्ने सिढी निर्माण गरेको हो । दैनिक १५ जनास्थानीयले सिढी निर्माणका लागिप्रधानमन्त्री रोजगार कार्यक्रमबाट कामगरिहेको वडाध्यक्ष […]

पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क

पोखरा महानगरपालिकाको वडानं ९ शान्तिघाटमा वातावरण मैत्री शवदाह गृह मेशीन निर्माण भएको छ । एभरेष्ट बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० लाखको लागतमा निर्माण गरेको शवदाह गृह मेशीन पोखरा महानगरपालिकालाई विहिबार हस्तान्तरण गरेको हो । कार्यक्रमका […]

सांसद दीपक मनाङे पार्टी प्रवेश संगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई

गण्डकी प्रदेशको मनाङ जिल्ला प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) नेकपामा प्रवेश गर्नुभएको छ । सांसद गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका नेपाल कम्युनिष्टपार्टी (नेकपा)का गण्डकी इन्चार्ज पृथ्वी सुब्बा गुरुङले […]

पोखराको विजयपुरमा असार भित्रै बेलिब्रिज

पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ । सोही ठाउँमा निर्माण भएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज राख्न काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय […]

आगरा पोखरा सिधा बस सेवा सञ्चालन गरे पर्यटकको संख्या बढ्ने ।

उत्तर भारतको पर्यटकीय शहर आगराका व्यवसायीले सो शहर र पोखरा विच सिधा बस सेवा संचालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा आउन सहज हुने भनाई राखेका छन् । बोर्डर टाउन सेल्स मिसन अन्तर्गत […]