“जनता बैंकमा होइन, बंैक जनतामा जानुपर्दछ ” भन्ने मुलनाराका साथ आधुनिक बैंकिङ्ग र लघुबैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र […]
गरिब तथा बिपन्न वर्गका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्यसहित झोला बुन्ने तालिम सुरु भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्र अमरसिंहचोकको व्यवस्थापनमा तालिम सुरु भएको हो […]
गण्डकी प्रदेशमा पहिलोपटक चक्लाबन्दी गरेर खेती शुरु गरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ सिरानखेतमा धान रोपाई गरिएको छ । असार १५ एवम् राष्ट्रिय धान दिवसको अवसरमा सिरानखेतमा आइतबार आयोजित रोपाई महोत्सवमा कृषकहरुले जिल्लाको रैथाने धानको रुपमा रहेको […]
गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल पोखरामा उपचार गराउँदा छुट पाउने भएका छन् । गरिमा विकास बैंक र चरक मेमोरियल अस्पतालवीच उपचार सम्बन्धि सम्झौता भएको हो ।सम्झौतापत्रमा गरिमा विकास बैंकका लिमिटेडका तर्फबाट गोविन्दप्रसाद […]
ब्रिटिश रोयल सोसाइटी फर पब्लिक हेल्थ(आरएसपीएच)ले प्रकाशित गरेको रिपोर्ट अनुसार मानिसहरूले आफ्ना घरका फोहोर देखिएका ठाउँहरू सफा गर्नमा भन्दा पनि आफ्ना घरमा सूक्ष्मजीवहरू नफैलिउन् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ। स्वास्थ्यका लागि हात, लुगा […]