आज असार १५, राष्ट्रिय धान दिवस देशका विभिन्न जिल्लामा रोपाईं महोत्सवका साथ मनाईंदैछ । पोखराका विरौटा फाँट, पामे लगायतका स्थानमा रोपाईं महोत्सव गरिंदैछ । हेम्जामा हिले महोत्सवको आयोजना गरिएको छ । ‘धान खेतीमा प्रविधि र […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको जिकीर गर्नुभएको छ । हत्या भएको भए पनि कसले हत्या र्गयो भन्ने प्रमाण अहिलेसम्म पत्ता लगाउन नसकिएको भण्डारीको […]
गण्डकी साहित्य संगम पोखराको चौधौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा भीम रानाभाट, कोषाध्यक्षमा विजया सुवेदी, […]
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण काम सम्पन्न हुने दावी गर्नुभएको छ । पार्टी एकता घोषणा भएको १ बर्ष वित्दा समेत राजनीतिक दस्तावेज सार्वजनिक हुन सकेको […]
धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटोसहितको पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ। रातभरीको वर्षात कारण आएको लेदो माटो बालुवाले राजमार्गको गल्छी बैरेनी खण्डमा ठाउँ ठाउँमा अवरोध पुर्याएको हो। सडक […]