विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने भएको छ । प्रा. सुवेदीले आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिने निर्णय विश्वविद्यालयले गरेको हो […]
भारतको तीव्र दबावपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्य स्थगित गरिएको छ । विषादी परीक्षण गर्ने निर्णयलाई मन्त्रीपरिषद्को बैठकले स्थगित गरेको बताइएको छ । सरकारले भने विषादी परीक्षणका लागि आवश्यक तयारी […]
आगामी आर्थिक बर्ष ०७६/७७ को सुरु देखि नै गण्डकी प्रदेशका सबै सांसदहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको हाे । ‘नायवसुब्बा स्तरका ब्यक्तिलाई […]
गण्डकी प्रदेशमा मात्रै एक बर्षमा १३ हजार ९ सय ३७ जना महिलाले गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गरिएको छ । पोखरामा आज सञ्चारकर्मी र सरोकारवाला वीच भएको अन्तरक्रियामा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्ट र भवानी शर्माले […]
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाइ कडा जवाफ फर्काउनुभएकाे छ । नेकपाका अध्यक्षद्वयले डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै बाैद्धिक व्यक्ति नेकपामा मात्र काम लाग्ने बताएपछि […]