यमनमा जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । […]

पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच भड्कियाे हिंसा

पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती महिला र बालबालिका समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या […]

इमेल प्रकरणः अमेरिका र बेलायतवीच सम्बन्ध विग्रदैं

बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभएकाे छ । हन्टले राष्ट्रपति ट्रम्पलाई बेलायत र प्रधानमन्त्री टेरिजा मेप्रति अनादरपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएकाे हाे । इमेल प्रकरणलाई लिएर राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि […]

पाेखरा विश्वविद्यालयमा तालाबन्दी, छुटेकाे परीक्षा दिन पाउनुपर्ने विद्यार्थीकाे माग

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् ।  गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् । परीक्षामा छुटेकालाई मौका […]

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधवार यस्तो आदेश जारी गरेकाे हाे । विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको […]