यतिबेला विषादी परीक्षणकाे विषयकाे चर्चा भइरहेकाे छ । विषादी प्रयाेग भएका तरकारी र फलफूल मानव स्वास्थ्य तथा वातावरणका लागि हानीकारक हुन्छन् । तथापि तरकारी र फलफूलमा रहेका विषादी अवशेष कम गर्न सकिन्छ । उपयाेग गर्नु […]
जनप्रतिनीधिहरु कमाउ धन्दामा लागे : साझा पार्टी, गण्डकी साझा पार्टी, गण्डकीले यस प्रदेशमा जननिर्वाचित प्रतिनीधिहरुलाई दोहोरो सुविधा दिने गरि प्रदेश सरकारले गरेको निर्णयको विरोध गरेको छ । जनप्रतिनीधिहरु विकास निर्माण र नीति निर्माणमा लाग्न छाडेर […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरक्षण सधैको लागि नभएको बताउनुभएको छ । पछाडि परेका जातजातिलाई अन्य जातजातिकै अबस्थामा पुर्याउनको लागि केही बर्ष आरक्षण भएपनि सधैको लागि आरक्षण नहुने बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ […]
नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा आज चितवनको पृथ्वीनागर, बरौजीमा पार्टीका दिवंगत नेता तथा पीवीएम श्रीनाथ अधिकारी (कमरेड श्याम)को शोकसभा सम्पन्न भएको छ । पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष […]
मलेसियालाई ६ रनले हराउँदै नेपालले दोस्रो टी-२० काे सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाएकाे थियाे । यसअघि टस […]