स्याङ्गजा भीरकोटका सफल व्यवसायीक कृषकहरुलाई अनुदान प्रदान

आर्थिक वर्षको अन्त हुन लागे संगै भीरकोट नगरपालिका नगरकार्यपालिकाले नगर भित्रका सफल व्यवसायी कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ । भीरकोट नगर भित्र विभिन्न व्यवसायीहरु आफ्नो व्यवसाय गरेर सजिलै संग जिवन यापन गर्दै आएका […]

प्रतिनिधिसभा बैठकमा काँग्रेस र राजपाका सांसदकाे नाराबाजी

प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् । नाराबाजीकै वीचमा सभामूख कृष्णबहादुर महराले संसद बैठक अगाडि बढाउनुभएकाे थियाे । सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि काँग्रेस र […]

असिना पीडित किसानलाई पोखरा महानगरद्वारा राहत वितरण

पोखरा महानगरपालिकाले असिना पीडित किसानलाई राहत वितरण गरेको छ । पोखरामा एक कार्यक्रममा विच ३ सय भन्दा बढी असिना पीडित किसानलाई राहत वितरण गरिएको थियो । व्यक्ति तथा समूहलाई गरेर १८० लाई राहत रकम वितरण […]

उत्पादन लागतका आधारमा उत्पादित वस्तुको बजार मूल्य महानगरले तोक्छ: मेयर जिसी

पाेखरा महानगरपालिकाले कृषि र खाद्यनको मूल्य निर्धारण गर्ने भएकाे छ । पोखरामा बुधबार असिना पीडित किसानलाई राहत वितरण कार्यक्रममा बोल्दै मेयर मान बहादुर जिसीले उत्पादन लागतका आधारमा उत्पादित वस्तुको बजार मूल्य तोकिने बताउनुभएको हो । […]

गल्ती गर्ने त्रिवी कर्मचारीमाथि कारवाहीः प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिनुभएकाे छ । त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्नेमाथि कडा कार्वाही गर्ने […]