विषादी परिक्षणको निर्णय स्थगित भएकोमा माफी चाहन्छुः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयमा गल्ती भएको भन्दै माफी माग्नुभएको छ । साथै उहाँले सचिवहरुले आफूलाई गुमाराहमा राखेकाले यस्तो निर्णय […]

कर्मशिलको निशुल्क स्वास्थ्य परीक्षण एवम् रक्तदान

कर्मशिल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना एवम् लायन्स क्लब अफ पोखरा पिस टाउन र शान्ति रुपा बराह थोक तमु समाजको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा […]

विजयपुरमा छिटो बेलीव्रिज निर्माण सक्न आन्तरिक मामिला तथा कानुनमन्त्री चुमानको निर्देशन

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जतिसक्छो छिटो विजयपुरमा बेलीब्रिज बनाउन निर्देशन दिनुभएको छ । असार मसान्तसम्ममा बेलीब्रिज निर्माण गरिसक्ने लक्ष रहेको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा÷जेजे (जेभी)का प्रतिनिधिलाई चुमानले यस्तो […]

बामपन्थी नेता अधिकारीकाे निधन

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको आज निधन भएको हो । छाेरा नारायण अधिकारीका अनुसार सघन उपचार कक्षमा उपचाररत् अधिकारीको अाइतबार राति […]

ब्रेकिङः विजयपुर खाेलामा बाढी, डाइभर्सनमा राखिएका ह्युम पाइप बगायाे, पाेखरामा सवारी आवागमन प्रभावित(भिडियाे)

पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएकाे छ । डाइभर्सन बगाएपछि १० टनभन्दा माथिका लाेड बाेक्ने मालावाहक सवारीकाे आवागमन बन्द […]