विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्तामा बस्न तयार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्तामा बस्न तयार रहेको जनाएको छ । उक्त पार्टीको स्थायी समितिको बैठले सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्ने निर्णय गरिएको हो । पार्टीको साताअघि बसेको स्थायी कमिटी बैठकले […]

आइसिसी क्रिकेट विश्वकपको फाइनलमा इंग्ल्यान्ड र न्युजिल्याण्ड भिड्ने

अष्ट्रेलियालाई ८ विकेटले पराजित घरेलु टिम इंग्ल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्ड सन् १९९२ पछि पहिलो पटक पाँच पटकको विजेता अष्ट्रेलियालाई हराउँदै विश्वकपको फाइनलमा पुगेको हो। इंग्ल्यान्डले उपाधि भिडन्त […]

पोखराको विजयपुर खोलामा साउन १० भित्र बेलीब्रिज बनिसक्ने

पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलामा बेलिब्रिज निर्माणको काम आगामि साउन १० भित्र सकिने भएको छ । बेलिब्रिजको निर्माणका लागि आवश्यक निर्माण सामाग्री सबै अनलोड भएको र जडानको काम अगाडि बढेको निर्माण कम्पनीले जनाएको छ […]

क्रिकेट रंगशाला निर्माण कार्य अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेशन सहमत

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढाउने भएको छ । यसअघि स्थानीयले रंगशाला निर्माणस्थलमा लगाइएको अस्थायी बारमा डोजर लगाएर भत्काएपछि फाउण्डेसनले काम गर्ने वातावरण नभएको भन्दै निर्माण कार्य स्थगित गरेको थियो […]

रुवाण्डामा शान्ति पदयात्रा सम्पन्न

रुवाण्डामा शान्ति पदयात्रा सम्पन्न भएको छ । विश्वका विभिन्न ७७ मुलुकहरुमा विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम गरिएको हो । रुवाण्डाको किगालीमा शान्ति पदयात्रा गरिएको हो । हेभन्ली कल्चर वल्र्ड पिस रेष्टोरेशन अफ लाइट एच […]