प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडित उद्धारमा जुट्न अपिल गर्नुभएकाे छ । प्रधानमन्त्रीले बाढी पहिराे पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएकाे हाे […]
यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सूचारू भएको छ । । नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । […]
कोरिया स्थित नेपाली दुतावासले अन्य देशको तुलनामा अबैधानिक कामदार घटाउनेमा नेपाल पहिलो स्थानमा रहेको बताएको छ । नेपाली दुतावासमा कोरियामा रहेका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा यस्ताे जानकारी गराएकाे हाे । उपनियोग प्रमुख किरण शाक्यका अनुसार पछिल्लो […]
बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ। निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ। जल तथा माैषम विभागले शुक्रबार दिनैभर बर्षात् हुने जनाएकाे छ । तराइका सर्लाही, सप्तरी, […]
त्रिभुवन विमानस्थलकाे धावन मार्गमा यति एअरलाइन्सकाे जहाज चिप्लिएपछि उडान र अवतरण प्रभावित बनेकाे छ । सवा १२ बजेसम्मका लागि बन्द गरिएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय […]