नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आँफूहरू अघि बढेको बताउनुभएको छ । नेकपा जिल्ला कमिटी […]
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गाेकुल बाँस्काेटाले नेत्रविक्रम चन्द(विप्लव)काे नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताका लागि हिंसाकाे राजनीति त्याग्नुपर्ने बताउनुभएकाे छ । उक्त पार्टी शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र वार्ता गर्ने मन्त्री बाँस्काेटाकाे भनाइ […]
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रमलाई यस वर्ष थप विस्तार गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशसभाका एक/एक निर्वाचन क्षेत्रमा गरी […]
पाेखरा महानगरपालिका वडा नं. १६ मा रहेकाे कुखुराकाे खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिएर पाेखरा जुलाेजिकल पार्क तथा बन्यजन्तु उद्दार केन्द्रमा राखिएकाे छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीले पालेको कुखुराको खोरमा मंगलबार राती […]
पाेखरा प्रवेशद्वार विजयपुरमा खाेलामा बेलीब्रिज निर्माणकाे काम द्रुत गतिमा भइरहेकाे छ । असार मसान्तसम्म सक्ने लक्ष राखिएपनि सामान ढुवानी, निर्माणका लागि ढिलाे मात्र सम्झौता भएकाले केही समय भने ढिला हुने भएकाे छ । अहिले भने […]