जापानमा एनिमेसन स्टुडियाेमा भएकाे आगलागीमा ३३ काे मृत्यु

जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । प्रहरीले ४१ वर्षीय संदिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन् […]

धनगढी बम विस्फाेटमा मृत्यु हुने विप्लव नेतृत्व नेकपाकाे कार्यकर्ता भएकाे पुष्टी

धनगढीको शहीद गेट नजिकै भएको विष्फाेटमा मृत्यु भएका रामबहादुर सिंह प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे कार्यकर्ता भएकाे खुलेकाे छ । साे पार्टीका सेती महाकाली ब्यूराे इञ्चार्जले विज्ञप्ति निकालेर घटनामा कार्यकर्ताकाे मृत्यु भएकाे भन्दै सहिद […]

मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन

नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक […]

भारतमा भएको बार टेन्डर ड्रिङ्क कम्पिटिसनमा पोखराका गोविन्द थापा फस्ट रनरअप

भारतमा भएको बार टेन्डर ड्रिङ्क कम्पिटिसनमा पोखराका गोविन्द थापा फस्ट रनरअप हुनुभएको छ । इडिंयन फलेर बार टेन्डर एशोसियसनले भारतको मुम्बई र बेंग्लोरमा आयोजना गरेको कम्पिटिसनमा थापाले फस्ट रानरअप सहित बेष्ट कक्टेल अवार्ड जित्न सफल […]

पोउवा संघद्वारा १ सय ६६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा सामाजिक विकास मन्त्रालय तथा पोखरा महानगरपालिकाको सहयोगमा श्रम तथा जोखिममा रहेका १ सय ६६ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच […]