परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली दम्पतीद्वारा मरणोपरान्त आफ्नो अंगदान गर्ने घोषणा

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मरणोपरान्त आफ्नो अंगदान गर्ने घोषणा गर्नुभएको छ । उहाले आफ्ना शरीरका ६ वटा अंगदान गर्ने घोषणा गर्नुभएको हो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा उहाँले शरीरका ६ वटा अंगदान […]

पाइपलाइनबाट इन्धन ल्याउन शुरु

भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ पाइपलाइन माफर्त अमलेखगञ्ज ल्याउन थालिएको हो । परियोजना ३० महिनामा सञ्चालनमा ल्याउन सकिने अपेक्षा सहित काम शुरु गरिएकोमा […]

कर्मचारी प्रशासनलाइ जनमुखी बनाइने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन लागिपरेकाे बताउनुभएकाे छ । सरकारी कार्यलयका सेवा प्रवाहलाइ प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको मन्त्री पण्डितकाे भनाइ छ […]

आइसिसीद्वारा नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत्

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल नभएको बताइएको छ । आइसिसीले क्यानमा सरकारी […]

विद्यार्थीद्वारा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कोठाका कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका […]