प्रहरीले निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले बहुविवाहकाे मुद्दामा छानविनका लागि पक्राउ गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिनुभयो । […]
चीनले हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने बताएको छ। ‘एक देश दुई व्यवस्था’ अनुसार स्वायत्त शासन चलाइरहेको हङकङमा आइतबार प्रदर्शनकारीले चीनको सम्पर्क कार्यालयमा आक्रमण गरेपछि बेइजिङकाे यस्ताे प्रतिक्रिया सार्वजनिक भएकाे हाे […]
आँखासम्बन्धी उपचारमा ख्याति कमाएको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आफ्नो सहकार्य केन्द्र अर्थात् ‘कोलाबोरेटिङ सेन्टर’को रूपमा मान्यता दिएको विषयले निकै चर्चा पाएको छ। उक्त प्रतिष्ठान स्थापना भएको २५ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी […]
नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसका लागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले […]
बालकमाथि यौन शोषण गरेको आरोपमा पोखराबाट एक अष्ट्रेलियन नागरिक पक्राउ परेका छन् । प्याराग्लाइडर समेत रहेका ६३ वर्षिय थोमस अल्फ्रेड बेरिम्यानलाई प्रहरीले बाल यौन दुराचार गरेको आरोपमा पक्राउ गरेको हो । आर्थिक अवस्था कमजोर भएका […]