नेकपाकाे सचिवालय बैठक निष्कर्षहीन

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सोमबार पनि विनानिष्कर्ष सकिएकाे छ । पार्टीमा विभिन्न विभागबारे टुंगाे लगाउन साेमबार सचिवालय बैठक बसेकाे थियाे । स्कुल विभागबारे पूर्व एमाले र माअेावादी केन्द्रवीच विवाद भएपछि अन्य विभागमा […]

धेरै नागरिकको सहभागितामा समाजवादी क्रान्तिः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले समाजवादी आन्दोलन धेरै नागरिकको सहभागितामा सम्भव हुने बताउनुभएको छ । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताउनुभएको हो । […]

उदयपुर सिमेन्टको उत्पादन २ महिनादेखि बन्द हुँदा कराेडाैं नाेक्सान

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । उत्पादन बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गत जेठ २० गतेदेखि सिमेन्ट उत्पादन नहुँदा उद्योगलाई ५० करोडभन्दा बढी […]

कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी बोर्डको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले […]

लालिगुँरास र वर्किङ्ग टुगेदरद्धारा वृक्षरोपण

लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ वर्किङ्ग टुगेदरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । तिव्रेकोट सामुदायिक वन उपभोक्त समूहको व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा ८० वटा निमपत्ताका विरुवा रोपिएको थियो । कार्यक्रममा […]