बाग्लुङमा लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ। लापसे गरेर सवारी चलाउनेकाे संख्या बढ्न थालेपछि यसअघि मापसे चेकजाँच जस्तै लापसे चेकजाँच गरिने भएकाे छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाही पश्चात सफलता […]
प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणका काममा ढिलाई नगर्न मन्त्री र मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएकाे छ । सिंहदरबारमा गत बर्षकाे प्रगति विवरण र आर्थिक वर्ष २०७६–७७ को वार्षिक कार्ययोजना सम्बन्धि प्रस्तुतीकरणापछि प्रधानमन्त्रीले यस्ताे निर्देशन दिनुभएकाे […]
प्रतिनिधि सभाको बुधबारको बैठकलाई पनि प्रतिपक्षी दलका सांसदहरुको अवरुद्ध पारेका छन् । निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्दै नारावाजी समेत गरेका छन् । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै अाउनुभएकाे पर्यटन, नागरिक तथा उड्ययन मन्त्रालयमा याेगेश भट्टराईलाई मन्त्री नियुक्त गर्नुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेसँगै ४ बजे सपथकाे कार्यक्रम तय भएकाे छ । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गर्न लाग्नुभएको छ । छलफलका लागि सिंहदरबारमा सबै मन्त्री र सचिवहरुलाई डाकिएको छ । सरकारका कामकारवाहीप्रति सत्तारुढ दलकै नेताहरुले प्रश्न […]