मन्त्रीहरु ठेक्का मिलाएको बापत कमिसन लिन्छनः काग्रेस सहमहामन्त्री महत

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले ओली सरकारलाई नौटङ्कीको संज्ञा दिनुभएको छ । काँग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार झुठा भाषण मात्रै गर्दै हिडेको र कामको सट्टा […]

शिक्षा र आर्थिकमा सवल भए महिला शसक्तिकरण हुन्छन: मन्त्री पुन

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला शसक्तिकरणको लागि शिक्षा र आर्थिक मुख्य पाटो भएको बताउनुभएको छ । महिला शिक्षित हुदा र आर्थिक रुपमा सवल हुदा महिला शसक्तिकरण हुने बताउनु भयो । महिला पर्यटन […]

प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार रवीन्द्रनाथ बास्तोला सम्मानित

प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट अग्रज पत्रकार रवीन्द्रनाथ बास्तोलालाई सम्मान गरिएको छ । स्वर्गीय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित तथा पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित उक्त पुरस्कारबाट बास्तोलालाई सम्मान गरिएको हो । पोखरामा मंगलबार […]

प्रेस र प्रजातन्त्र एक अर्काको परिपुरुकः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस र प्रजातन्त्र एक अर्काको परिपुरक भएको बताउनुभएको छ । पोखरामा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्टहरुले बैधानिक […]

गण्डकी प्रदेशमा १० मन्त्रालय बनाउन सुझाव

गण्डकी प्रदेशमा १० वटा मन्त्रालय बनाउन सुझाव दिएको छ । साथै प्रदेशले आफ्नो मातहतका सरकारी कार्यालयहरुको संगठन संरचना र दरबन्दी हेरफेर गर्ने भएको छ । प्रदेशका संरचनाको विकल्प दिनका लागि विज्ञहरुको एउटा टोलीले सुझाव सहितको […]