रुसमा रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भई बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको जानकारी दिएको छ । बिबिसीका अनुसार […]
जम्मू–कश्मीरमा लगाइएको कफ्र्यु केही खुकुलो पारिएको छ भने शिक्षण संस्थाहरु सञ्चालनमा आउने भएका छन् । जम्मू–कश्मिरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ । जम्मू कश्मीरलाई दिइएको संविघानको धारा ३७० हटाउने र […]
हङकङका प्रदर्शनकारीहरू शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरी प्रदर्शन गरेका छन् । डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शनमा रहेका उनीहरु शुक्रबार दिउँसो हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगमन कक्षमै प्रवेश गरेका हुन् । प्रदर्शनकारीले विमानस्थलमा यात्रुहरुलाई आफ्नो आन्दोलन र मागबारे […]
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको अवस्था सुधार गर्ने बताउनुभएको छ । निगमलाई कुनैपनि हालतमा थला पर्न नदिने बताउँदै उहाँले निगमको सुधारका लागि सुझाव संकलनका लागि कार्यदल बनाएकोे र प्राप्त प्रतिवेदन […]
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले द्वन्द्व सकिएर देश संघीय गणतन्त्र बनिसक्दा पनि द्वन्द्वका पीडितहरुको अवस्था उस्तै रहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । जिसीले द्वन्द्वका वास्तविक पीडितको तथ्यांक संकलन गरी समस्या सुल्झाउन महानगर तयार रहेको बताउनुभयो […]