पुडासैनी आत्महत्या प्रकरणमा लामिछाने, कँडेल र कार्की पक्राउ

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनका लागि प्रहरीले न्यूज २४ का पत्रकारद्वय रवि लामिछाने, युवराज कुँवर र अस्मिता कार्कीलाई पक्राउ गरेको छ । न्यूज २४ टेलिभिजनको कार्यालयबाटै लामिछानेलाई पक्राउ गरिएको र चितवन प्रहरीलाई जिम्मा […]

आज श्रावण शुक्ल पुर्णिमा अर्थात् जनैपूर्णिमा रक्षाबन्धन गरी मनाइंदै , तराइमा राखी

आज श्रावण शुक्ल पुर्णिमा अर्थात् जनैपूर्णिमा । रक्षाबन्दन गरेर हिन्दु धर्मावलम्वीहरुले मनाउँदैछन् । जनै पूर्णिमा देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान […]

पोखरा उद्योग बाणिज्य संघद्वारा न्यूराेडमा भएकाे आगलागीप्रति दुख व्यक्त

पोखरा उद्योग बाणिज्य संघले पोखरा–९, न्यूरोडमा रहेको एस मिनी मार्केटमा (हिजो)मंगलबार भएको भीषण आगलागीको घटनाप्रति दुख व्यक्त गरेको छ । संघका सदस्य प्रतिष्ठानहरु तथा अन्य व्यावसायीक फर्महरुमा आगलागीबाट भएको भौतिक क्षतिप्रति संघले दुःख व्यक्त गरेको […]

पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा चिनियाँ नागरिक घाइते

पोखरामा प्याराग्लाईडिङ दुर्घटना भएको छ । पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परी चिनीयाँ नागरिक ६२ बर्षीय जेसनी यन्हु( JSANY YUNHU ) घाइते भएको बताइएको […]

पोखराका विभिन्न वडामा भएका चोरीका घटनामा एकै व्यक्ति संलग्न

पोखरा महानगरपालिकाको विभिन्न वडामा भएका चोरीको घटनामा १ जना व्यक्ति मात्र संलग्न रहेको खुलासा भएको छ । विगत १ बर्षयता पोखराका विभिन्न वडाहरुमा श्रंखलाबद्ध चोरी भएको थियो । सरकारी कार्यालयमा लामो समयदेखि भइरहेको चोरीमा संलग्नलाई […]