पत्रकार ओम हमाल पक्राउ, रिहा गर्न पत्रकार महासंघ कास्कीकाे माग

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका संचालक/ सम्पादक ओम हमाललाइ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । कास्की प्रहरीले शिशुवाबाट हमाललाइ आजै पक्राउ गरेको जनाएको छ । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर […]

विप्लव नेतृत्वकाे नेकपाका कास्की इञ्चार्ज रूपेश पक्राउ

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी नेता कृष्ण वाग्ले ‘रुपेश’लाई कास्की प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । बिप्लव निकट नेकपाको कास्की ईन्चार्ज जिम्मेबारीमा रहेका वाग्लेलाइ पाेखरा महानगरपालिकाकाे सिशुवा एरियबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख […]

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गर्नुभएकाे छ । प्रधानमन्त्री १ ओलीले यसअघि पनि गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गराउनुभएकाे थियाे । […]

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा नाम जाेडेकाे भन्दै मेयर दाहलकाे आपत्ति

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आफ्नाे नाम जाेडेकाे भन्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले आपत्ति जनाउनुभएकाे छ । एक विज्ञप्ति जारी गर्दै दाहालले सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु […]

सामाजिक सञ्जाल मार्फत् न्याय सम्पादन प्रभावित पार्न खोजियोः सञ्चारमन्त्री बाँस्कोटा

सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालको दुरुपयोग भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत् दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने खालका सामग्री सम्प्रेषण भइरहेको बताउनुभयो । बिहीबार सञ्चार […]