जनअपेक्षा अनुसार काम हुन सकेनः नेकपा अध्यक्ष प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाे बताउनुभएकाे छ । उहाँले जनअपेक्षा अनुसार एक्सन लिन नसके प्रतिक्रान्तिकारी शक्तिकाे रियाक्सन हुने टिप्पणी समेत गर्नुभएकाे छ । काठमाण्डाैमा […]

हङकङमा सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता हुने

हङकङमा विवादको जड बनिरहेको सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता हुने भएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता लिने घोषणा गर्नुभएको हो । गत अप्रिल महिनामा ल्याइएको उक्त विधेयकका कारण ३ महिनादेखि […]

बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्ताव संसदबाट अस्वीकृत

बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ । बुधवार हाउस अफ कमन्समा भएको मतदानमा सांसदहरुले समयअगावै निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । निर्वाचन समय अगावै गराउनका लागि […]

सेल्फी खिच्नकै लागि ३ क्यामरा सहितकाे माेवाइल

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले सेल्फी खिच्नका लागि ३ वटा क्यामरा भएकाे आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन यही महिना सार्वजनिक गर्दैछ । १९ सेप्टेम्बरमा जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने […]

नियमित मर्मतका लागि केबलकारको सेवा ५ दिन बन्द हुने

गोरखा जिल्लाको मनकामना मन्दिर जानका लागि सञ्चालित केबलकार ५ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने एक सूचना मार्फत् जनाइएको […]