गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले कम्युनिष्ट पार्टीको लागि तल्लोतहका कार्यकर्ता बलियो जग भएको बताउनुभएको छ । घर बनाउदा जग बलियो नभए घर कमजोर भए जस्तो कम्युनिष्ट पार्टी बलियो बनाउन वडा तहबाटनै […]
राज शर्मा/उत्तम पण्डित नेपालमा बोयर लगायतका विभिन्न जातका बाख्रामा हाडनाता समस्या आउन सक्ने देखिएको छ । बोयर जातका बाख्रामा व्यवस्थित व्रिडिङ नहुँदा यस्तो समस्या आउन लागेको हो । नेपालका विभिन्न जिल्लामा अष्टेलियन बोयर र अफ्रिकन […]
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल समेत चलाउन नपाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले कार्यालय समयमा माेवाइल नचलाउन निर्देशन दिनुभएकाे हाे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक […]
अमेरिकामा बन्दुक आक्रमणका घटनामा कमी भएका छैनन् । टेक्सस राज्यमा फेरि अर्को बन्दुक प्रहारका घटना बढेको हो । एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर चार जनाको हत्या गरेका छन् भने २१ जना मानिस घाइते भएको बताइएको […]
पाकिस्तानले कश्मिर मुद्दामा वार्ता गर्न इच्छा व्यक्त गरेकाे छ। पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले जम्मू-कश्मीर मुद्दामा भारतसँग सशर्त वार्ता गर्न तयार रहेको जानकारी दिनुभएकाे हाे । बिबिसिसँगकाे कुराकानीमा कुरैशीले वार्तामा तेस्रो पक्षको मध्यस्थतालाई समेत पाकिस्तानले […]