पाेखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला इञ्चार्ज कृष्ण वाग्ले (रूपेश)सँगै हमाललाई प्रहरीले […]
जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न आज आदेश दिएको थियो । तर हमाललाई सर्वोच्च […]
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोईराला (रुपक)ले मंसिर १४ गते हुने उप निबार्चनमा कम्युनिष्टपार्टी (नेकपा)का उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको छ । पोखार महानगर वाडनं ३३ भरतपोखरीमा रहेको बाघमारा युवा संगम समूहद्वारा आयोजित […]
हिन्दु धर्मावलम्वी महिलाहरूका लागि ऋषि पञ्चमी महत्वपूर्ण दिन । हरेक भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी हिन्दु धर्म मान्ने नेपाली नारीहरुले विशेष रूपमा मनाउँदैछन् । अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइने यस पर्वमा […]
विभागिय टोली नेपाल पुलिस क्लवले राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा पुलिसले हङ वाङगी यू—डाईमण्ड एकेडेमि काठमाण्डौंलाई सोझो […]