गृहमन्त्री रामबहादुर थापाले नेपालगन्जमा बाँके कांग्रेस सभापति किरण कोइरालामाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्ने बताउनुभएकाे छ । उहाँले केही व्यक्ति पक्राउ गरिसकिएकाे र अन्यलाइ पनि छिट्टै पक्राउ गरी कानुनी कारवाही गर्ने बताउनुभयाे । शुक्रबार संसद्को […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही नभए सदन अवराेध गर्ने चेतावनी दिनुभएकाे छ । विहिबार बाँकेको सीतापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता कसैकाे सनक र लहडमा नभइ दूरगामी सोचका साथ गरिएकाे बताउनुभएकाे छ । पूर्वी नेपालकाे इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले […]
पाँच हप्ता अगाडि पोखरामा देखा परेको डेंगु अहिले स्थानीय तहको सरकार हुदै प्रदेश सरकारको टाउको दुखाईको विषय बन्दै गएको छ । यसैविच आज पोखरा जिल्ला स्वास्थ्य कार्यालय कास्कीले पत्रकारहरु संग गरेको अन्तरक्रियामा कुनै घरमा दोस्रो […]
नेपाल बोटल वाटर उधोग संघ गण्डकीको छैटौं साधारण सभा तथा दोस्रो अधिवेशनले रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको निवर्तमान अध्यक्षमा यदुनाथ अधिकारी रहनुभएको छ उपाध्यक्षमा लेखबहादुर प्रधान , विन्दु भण्डारी, महासचिवमा […]