नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोखरा २६ र २९मा सपथ ग्रहण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पोखरा महानगरपालिका वडानं २६ र २९मा वडा कमिटी सदस्यहरुको सपथ ग्रहणसम्पन्न भएको छ । वडानं २६मा केन्द्रीय सदस्य एवं कास्की सह–इन्चार्ज सारदा सुवेदीले सपथ गराउनु भएको थियो भने वडानं २९मा केन्द्रीय सदस्य […]

सराङ्गकोट बहुउद्देश्यीय सहकारीकाे साधारण सभा सम्पन्न

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाले संस्थाले वार्षिक रुपमा सम्पन्न गरेको तथा आगामी वर्ष नीति तथा कार्यक्रम विनियमनियमावली पारित गरेको छ । ४ करोड २३ […]

कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आदेश, ११ सय डलर जरिवाना

फ्रान्सको एक अदालतले कुखुराको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आदेश दिएको छ । मुलतः कुखुरा ‘कुखुरी काँ’ भनेर बास्ने गर्दछ । अझ ‘कुखुरी काँ’ भनेर झिसमिसेमै कुखुरा बासेसँगै विहानी भएको संकेत मिल्ने र सोही अनुसार विहानको कामहरुको […]

तेल कम्पनीमा ड्राेन हमला

साउदी अरबमा दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ हमला भएको छ । साउदीको अरामकोकास्थित तेल कम्पनीमा भएकाे आक्रमणका कारण आगोको ठूलो लप्का र धुवाँ निस्किएको थियाे । अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको […]

नागरिकता विधेयकमा सत्तापक्ष र प्रतिपक्ष विभाजित

सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकमा सहमति जुट्न सकेको छैन । सरकारले ल्याएको विधेयकमा विदेशी बुहारीलाई ७ वर्षपछि र विदेशी ज्वाइँलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव रहेको छ । यही प्रस्तावमा सांसदहरुवीच मत विभाजन […]