भरतपुर अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपछि मंगलबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको अस्पताल श्रोतले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको संख्या अत्याधिक बढेपछि […]
विपी जयन्तीकाे अवसर पारेर नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान शुरू गरेकाे छ । अभियानको दोस्रो चरणमा सञ्चालन गर्न लागिएकाे हाे । मंगलबारदेखि सुरु हुने विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतिक स्वरुप हरेक प्रदेशसभा क्षेत्रमा सोही […]
रिमाेट थिचेर २ देशका प्रधानमन्त्रीद्वारा उद्घाटन नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइन उद्घाटन भएकाे छ । मंगलबार दुइ देशका प्रधानमन्त्रीले रिमाेट थिचेर औपचारिक उद्घाटन गर्नुभएकाे हाे । काठमाण्डाैबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतकाे नयाँ […]
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ । साेमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार […]
नेकपा अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । मंगलबार काठमाण्डाैकाे एक हाेटलमा उहाँहरूवीच छलफल भएकाे हाे । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको […]