केही स्थानमा भारी वर्षा हुन्छः माैसम पूर्वानुमान महाशाखा(३ दिनकाे विश्लेषण सहित)

देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना […]

माैषम खराव भएपछि धानखेतमै हेलिकाेप्टर आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरु काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएकाे जानकारी अनुसार मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो […]

गलकोट समाज पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न

गलकोट समाज, पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका ज्येष्ठ सदस्य, समाजसेवी अमरबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागलुङ समाज, पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, गलकोट समाज, पोखराका वरिष्ठ सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे (भाष्कर), […]

मुख्यमन्त्री गुरुङद्धारा दोविल्ला कटान क्षेत्रको निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पोखरा १७ र २१ जोडने दोविल्लास्थित फुस्रेखोला माथिको पुल सहित कटान क्षेत्रको सोमबार निरीक्षण गर्नुभएको छ । फुसेखोलाको कटानका कारण सयम समयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडक सहितको […]

अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्तर काेरिया भ्रमणकाे निम्ताे !

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्रमार्फत राजधानी प्योङयाङ भ्रमण गर्न निमन्त्रणा पठाएकाे खुलेकाे छ । दक्षिण कोरयाली पत्रिकाले सोमबार कूटनीतिक श्रोतलाई वार्ताका लागि प्योङयाङ भ्रमण गर्न निमन्त्रणा पठाएकाे पठाएकाे […]