दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङकाे शरिरमा तातो पानी परेपछि ४ बर्षीया बालिका निर्मला चेपाङकाे उपचार दमाैली अस्पताल तनहुँमा भइरहेकाे छ । साे अस्पतालमा निशुल्क उपचार भएपनि थप उपचारका लागि पाेखरा या काठमाण्डाै लैजानुपर्ने भएपनि […]
पश्चिमाञ्चल सामुदायिक अस्पतालले पत्रकारलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ । अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डेले सहकारीको आफू अध्यक्ष रहेको पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभाको अवसरमा यस्तो घोषणा गर्नुभएको हो । अध्यक्ष हरिप्रसाद […]
निर्माण ब्यबसायी संघ चितवनको अध्यक्षमा उमानन्द कंडेल निर्वाचित हुनुभएकाे छ । शुक्रबार राति सम्मपन्न मत गणनामा कंडेलले छवि गौतमलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । कँडेलले २०४ मत ल्याउँदा प्रतिष्पर्धी गौतमले ६८ […]
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएकाे छ । शनिबार भएको निर्वाचनमा नेपाल स्की संघका अध्यक्ष समेत रहनुभएका जीवनरामले नेपाल हकी संघका अध्यक्ष समेत रहनुभएका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठलाई पराजित गर्दै चार वर्षे कार्यकालका […]
साझा पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन हुनुभएकाे छ । शनिबार एक कार्यक्रमका बीच खनाललाई जिल्ला संयोजक र गुरुङलाई महानगर संयोजकको रुपमा पार्टीले सार्वजनिक गरेको हो। कार्यक्रममा साझा […]