दक्षिण कोरिया लगायत विश्वका विभिन्न मुलुकहरुमा भएका विश्व शान्ति सम्मेलनमा दिगो शान्ति र विकासका लागि एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिइएको छ । सरोकारवालाको सामूहिक प्रयासले मात्र दिगो शान्ति हाँसिल हुनेमा विभिन्न देशमा भएका कार्यक्रमका […]
दिगो शान्तिका पक्षमा नेपाल लगायतका विभिन्न मुलुकहरुमामा शान्ति सम्मेलन भएको छ । उक्त कार्यक्रममा नेपालका सामाजिक अभियान्ताहरुले सहभागी हुँदै दिगो विकासले मात्र शान्ति प्रबद्र्धनमा सहयोग पुग्ने बताएका छन् । खास गरी युद्ध अन्त्य र विश्व […]
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले संविधानले जनतामा उत्साह र प्रेरणा दिएको बताउनुभएको छ । गण्डकी प्रदेशमा संविधान दिवसको अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कुँवरले संघीय, प्रदेश र स्थानीय सरकारले संविधान कार्यान्वयनतर्फ अगाडि बढिरहेका […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । संघीय राज्य प्रणाली अपनाएको छोटो अवधिमा नै जनताको मौलिक अधिकार कार्यान्वयनको अपेक्षा गर्नु न्यायोचित नहुने बताउनुभयो । संविधान दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा […]
संविधान दिवसका अवसरमा राजधानी काठमाण्डाै, ७ वटै प्रदेशका राजधानी, जिल्ला सदरमुकाम तथा स्थानीय तहहरूमा समेत विभिन्न कार्यक्रम गरिएकाे छ । काठमाण्डाैकाे टुडिखेलस्थित सैनिक मञ्चमा गरिएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक परिवर्तन गर्ने […]